Comments Add Comment

Advertisment

SKIP THIS

हेटौंडामा बसले ठक्कर दिँदा एक पैदलयात्रीकाे मृत्युु

९ कात्तिक , काठमाडौ । हेटौंडाबाट पुर्वी मकवानपुरको फापरबारीतर्फ गैरहेको यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

दिउँसो पौने तीन बजे धरानचतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१७ कठायत चोकमा ना ४ ख ४०२२ नम्बरको बसले सोहि स्थानका अन्दाजी ४० बर्षीय सोम गोलेलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते गोलेलाई उपचारका लागि हेटौंडा अस्पतालमा पुर्‍याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment