Comments Add Comment

Advertisment

SKIP THIS

हेटौंडामा बस दुर्घटना, १० जना घाइते

१० माघ , काठमाडौ । मदन भण्डारी राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका ६ पुतली बजारमा बस दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन्।

पुर्वी हेटौंडाको फुर्केचौरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ३ ख ५३०३ नम्बरको को बस दुर्घटनामा परेको हो । टेलरलाई साइड दिने क्रममा दुर्घटनामा परेको बसमा सबार १५ मध्य १० जना घाइते भएका हुन् ।

घाइते भएकाहरूलाई हेटौंडा अस्पतालसहित केही अन्य अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment