Comments Add Comment

Advertisment

SKIP THIS

हेटौंडामा औद्योगिक क्षेत्रभित्र एक सुरक्षा गार्डको मृत्यु

५ चैत, काठमाडौ । हेटौंडा औद्योगिक क्षेत्रभित्र डिउटीमा खटिएका एक सुरक्षा गार्डको मृतयु भएको छ ।

बेहोस भएर ढलेका हेटौंडा उपमहानगरपालिका–८, कमाने बस्ने अन्दाजी ५५ वर्षीय बाबुराम पण्डितको मृत्यु भएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शनिबार क्षेत्री हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको पोलिमर कम्पनीमा सेक्युरिटी डिउटीमा रहेको अवस्थामा अचानक बेहोस भएर ढलेका थिए । हेटौंडा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment