Comments Add Comment

Advertisment

SKIP THIS

अध्यक्ष ओली आज रौतहट जाँदै

२३ बैशाख , काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली चुनावी प्रचारका लागि आज रौतहट जाँदैछन् ।

ओलीले दिउसो ३ बजे रौतहटको सदरमुकाम गौरको आम सभालाइ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमाले जिल्ला कमिटी रौतहटका सचिब बाल बिक्रम कार्कीका अनुसार चुनावी सभा आज १ बजेदेखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment