Comments Add Comment

Advertisment

SKIP THIS

पूर्व प्रहरी संगठनले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई बधाई दिए

२३ बैशाख , काठमाडौं । नेपाल पूर्व प्रहरी संगठनले प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका धिरज प्रताप सिंहलाई बधाई दिएका छन् ।

संगठनले महानिरिक्षक सिंहको कार्य क्षमताको कदर गर्दै सरकारले सिंहलाई महानिरिक्षक पदमा पदोन्नति गरेकोमा संगठनले खुसी व्यक्त गरेको छ । मन्त्रिपरिषद्को आइतबार बालुवाटारमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजी सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै