Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी बसन्त लामालाई एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक (डिआईजी) बसन्त कुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

गृहमन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले लामालाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मात्र बढुवा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै