Comments Add Comment

वर्षाको कारण अवरुद्ध सडक सशस्त्र प्रहरीद्वारा खुल्ला

सिन्धुपाल्चोक । वर्षाको कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ४ थकनी गडिया खोलामा आएको बाढिले कारण अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले बैशाख २२ गते खुलाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा पोष्ट सिन्धुबाट सशस्त्र
प्रहरी नायव निरीक्षक सुदन राईको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले सडकमा जम्मा भएको ढुंगा हटाई कटान भएको जमिनमा पर्खाल लगाई बाटो पूर्ण रुपमा संचालनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै