Comments Add Comment

Advertisment

SKIP THIS

३ दल पार्टी गठबन्धन : जितकाे हासिल हुन केहि दिन बाकी

तार्केश्वोर नगरपालिका अन्तर्गत रहेको जनता समाजबादी पार्टी र बाम गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजबादी ३ दलिय गठबन्धन भएकाे हाे ।

उक्त ३ दल पार्टि अाज बसेकाे बैठक प्रश्चाप गठबन्धन भएका थिए ।

तार्केश्वर नगरपालिका- ३ वडामा चुनाव तालमेल भएको हुँदा बाम गठबन्धन साझा उम्मेद्बार हरिशरण घिमिरे वडा अध्यक्ष उम्मेदवार रहदा कलम चिन्ह र उपमेयरमा गोलाकर भित्रको हसिया हथौड़ा चिन्ह रहेकाे जानकारी तार्केश्वर माअाेवादी केन्द्रले बताएका छन्।ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै