Comments Add Comment

Advertisment

SKIP THIS

‘एमालेबाहेक कुनै पनि पार्टीमा राष्ट्रियता छैन’ : अध्यक्ष्य ओली

२५ बैशाख , काठमाडौं । नेकपा एमालेका अध्यक्ष्य केपी शर्मा ओलीले एमालेबाहेक कसैमा राष्ट्रियता नभएको बताएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार पछिल्लो राजनीति तथा आसन्न स्थानीय तह निर्वाचनबारे आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् । उनले देशको विकास र समृद्धिका लागि एमाले मात्र एउटा यस्तो पार्टी भएको बताउँदै भने, ‘एमालेबाहेक कुनै पनि पार्टीमा राष्ट्रियता छैन ।’

उनले विकासको नीति एमालेसँग मात्र भएको बताउँदै एमालेको सरकार नआएसम्म देशको विकास नहुने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै