Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी प्रशिक्षण प्रतिष्ठानको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डीआईजी मुकुन्दराज आचार्यले सम्हाले

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निमित्त कार्यकारी निर्देशकको रुपमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यले जिम्मेवारी सम्हालेका छन् ।

डीआईजी आचार्यले आइतबारदेखि जिम्मेवारी सम्हालेका हुन् ।

उनले प्रतिष्ठानको सम्पुर्ण गतिविधीहरु समेटिएको प्रस्तुतीकरणमा समावेश गरिएका विविध विषयहरुमा छलफल गरी उपस्थिति प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका कर्मचारीहरुलाई संक्षिप्त निर्देशन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै