Comments Add Comment

Advertisment

SKIP THIS

राजदूत शर्माले भारतीय राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाए

२८ वैशाख, काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् ।

भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

शर्मालाई केही साता अघि नेपाल सरकारले भारतका लागि नपाली राजदूत नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै