Comments Add Comment

Advertisment

SKIP THIS

स्थानीय तहको निर्वाचन : मतदान गर्न मतदाता लामबद्ध

३० बैशाख , काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान गर्न मतदाता बिहानैदेखि लामबद्ध भएका छन् ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ।

देशभरका ७५३ स्थानीय तहमध्ये ७ सय ५२ स्थानीय तहमा एकसाथ मतदान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै