Comments Add Comment

Advertisment

SKIP THIS

गोली लागेर पूर्वआइजिपीका पिएसओकी श्रीमती घाइते

११ असोज , काठमाडौ । गोली लागेर नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी श्रीमती घाइते भएकी छिन् ।

प्रहरी स्रोतका अनुसार महाराजगञ्जस्थित निवासमा श्रीमानको पेस्तोल चलाउँदा श्रीमती शर्मिला चौधरीलाई गोली लागेको हो ।

असई चौधरी पूर्वमहानिरीक्षक धुव्रबहादुर प्रधानको पिएसओका रुपमा कार्यरत छन् । घाइतेलाई शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

उनको कोखामा गोली लागेको र अवस्था जोखिममुक्त भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment