Comments Add Comment

Advertisment

SKIP THIS

सप्तरीको कंचनरुप–१ मा जसपा विजयी

०१ जेठ , काठमाडौं । कंचनरूप नगरपालिका१ का वडाध्यक्षमा जनता समाजवपार्टीका रावन खान विजयी भएका छन् । उनी ८ सय २९ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी जनमत पार्टीका राजदेव खंगले ७ सय ८७ मत मात्र पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै