Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरमा पार्किङ गरी राखेको एक बसमा अज्ञात व्यक्तिले आगजनी

काठमाडौं । भक्तपुरमा पार्किङ गरी राखेको एक बसमा आगजनी भएको छ।

मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोक नजिक सडक छेउमा पार्किङ गरी राखेको बा ४ ख ६६६९ नम्बरको बसमा बिहीबार बिहान अज्ञात व्यक्तिले आगजनी गरेको हो।

 

कमलविनायकबाट रत्नपार्क जाने उक्त बसमा आगजनी भएपछि प्रहरी वृत्त थिमिको टोली र जुद्ध बारुणयन्त्र भक्तपुरको सहयोगमा आगो निभाइएको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै