५ कार्तिक , काठमाडौ । एक घरमा छापा हान्न गएका सिन्धुलीका एसपी गोविन्दराज काफ्ले विवादमा परेका छन् ।
एक सामान्य व्यक्तिको घरमा गलत सूचनाका आधारमा छापा हान्न गएपछि उनी विवादमा परेका हुन् । स्थानीयले उनको भिडियो खिचेर सामाजिक सञ्जालमा बेइज्जती गरेका छन् ।



