Comments Add Comment

Advertisment

SKIP THIS

गोकर्णेश्वर-४ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार महत निर्वाचित

०२ जेठ , काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार जयराम महत वडा अध्यक्षमा विजयी भएका छन् ।

उनले एक हजार २७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

वडा सदस्यमा कांग्रेसबाट दलित महिला सदस्यमा सुनिता परियारसहित २ खुल्ला सदस्य र एमालेले एक महिला सदस्य जितेको छ ।

कांग्रेसका कृष्ण श्रेष्ठ र राजेश श्रेष्ठ हुन् भने एमालेकी गौरी श्रेष्ठ सदस्य बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै