Comments Add Comment

Advertisment

SKIP THIS

महिला क्रिकेटमा युगाण्डाद्वारा नेपाललाई १ सय ३ रनको लक्ष्य

०२ जेठ , काठमाडौँ । महिला टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा युगाण्डाले नेपाललाई १ सय ३ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि युगाण्डाले पहिले ब्याटिङ गरेको थियो ।

पहिलो इनिङ्ग्समा युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन बनायो ।

नेपालका लागि कविता कुँवरले २ तथा रुबिना क्षेत्री, कविता जोशी र इन्दु बर्माले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै