Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँमा बालेनलाई ४ हजार ४६७ मतको अग्रता

२ जेठ , काठमाडौं । काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन् । केही समय अघि प्राप्त मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ८२४८ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन् ।

त्यसैगरी मेयर पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४३४२ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३७८१ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै