Comments Add Comment

Advertisment

SKIP THIS

पाटन नगरपालिकामा मेयरमा गठबन्धनबाट कांग्रेसका रावल विजयी

०३ जेठ , काठमाडौं । बैतडीको पाटन नगरपालिका मेयरमा कांग्रेसका गौरीसिंह रावल ६८६९ मतसहित विजयी भएका छन् ।

रावल एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत प्राप्त गरेका छन् ।

पाटनमा कांग्रेस माओवादी, नेकपा(एस)को गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो ।

उपमेयर र वडाहरुमा समेत गठबन्धनका उम्मेदवार विजय भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै