Comments Add Comment

Advertisment

SKIP THIS

पातारासी अध्यक्षमा कांग्रेसका बोहरा, उपाध्यक्षमा माओवादीकी रोकाया विजयी

०३ जेठ , काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा र उपाध्यक्षमा माओवादी केन्द्रका जुनमाया रोकाया विजयी भएका छन् ।

अध्यक्ष बोहराले २ हजार ७६८ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा माओवादीकी रोकायाले २ हजार ७५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्षका प्रत्याशी माओवादीका हरिबहादुर बुढाले २ हजार ६६८ मत प्राप्त गरे । उपाध्यक्षका प्रत्याशी कांग्रेसका शान्ति बुढाले २ हजार ४६३ मत ल्याएर पराजित भएकी हुन् ।

पातारासीमा ०७४ को निर्वाचनमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै