Comments Add Comment

Advertisment

SKIP THIS

ह्वातै घट्यो सुनचाँदीको मूल्य

१० कार्तिक ,काठमाडौ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारको तुलनामा आज सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घट्न पुगेको हो ।

घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहको छ भने चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत मंगलबार बजारमा सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यता तेजाबी सुन समेत गत मंगलबारको तुलनामा ६०० रुपैयाँले नै सस्तिँदै बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य