Comments Add Comment

बढ्यो सुन र चाँदीको मूल्य

०३ जेठ , काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार दुई हजार रुपैयाँ छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै