Comments Add Comment

Advertisment

SKIP THIS

संसद् बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी

४ जेठ , काठमाडौँ । प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

मंगलबारको बैठकमा पेस गरिएको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल सुरु भएको छ ।

छलफलको सुरुमा एमालेका सांसद योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका छन् ।

नवौँ र दशौँ अधिवेशनका बैठक अवरोध गरेको एमाले ११ औं अधिवेशनबाट भने बैठकमा हुने छलफलमा सहभागी हुन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै