Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँमा बालेनको मत २४ हजार ६१८ पुग्यो

०५ जेठ , काठमाडौं । स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २४ हजार ६१८ मत ल्याएका छन् । उनले अहिलेसम्म आफ्नो अग्रता दोब्बरले कायम गर्दा लगातार मतान्तर बढाइरहेका छन् ।

पछिल्लो मतपरिणामअनुसार उनले काठमाडौँमा झण्डै २५ हजार मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १३ हजार २४६ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १२ हजार ३०७ मत ल्याएकी छन् ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २४ हजार ५९२ मत पाएकी छन् । मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै