Comments Add Comment

Advertisment

SKIP THIS

खोलामा डुबेर काका र भतिजको मृत्यु

०८ जेठ , काठमाडौं । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर काका र भतिज प्युठान नौबहिनी गाउँपालिका-८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र उनका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको मृत्यु भएकाे हो ।

जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइएको र उक्त घटनाबारे ठप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै