Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टिमको नाम सार्वजनिक

११ जेठ , काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक गरिएको छ । नेपाल टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिएको छ ।

कार्यवाहक सचिव प्रशान्त मल्लले सबै टोली प्रतिस्पर्धाको माध्यमबाट आएको बताएका छन् । बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्याएको योगदानको कदरसहित धन्यवाद दिदै अन्य कुनैपनि लिगलाई राष्ट्रिय मान्यता नदिने प्रस्ट पारेको छ ।

क्यानले राष्ट्रिय सम्झौतामा रहेका खेलाडीहरूको तलबमा वृद्धि गरको छ । जसअन्तर्गत ए ग्रेडमा रहेका खेलाडीहरूको १० हजार बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै