Comments Add Comment

Advertisment

SKIP THIS

माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन भ्याइनभ्याइ

२१ पुष , काठमाडौं । माघे संक्रान्ति आउन एक साता बाँकी रहेको छ। व्यवसायीहरुले चाकु, लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ।

टेकुका केही व्यवसायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त देखिन्छन्।

माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ। जसकारण व्यवसायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै