२१ जेठ , काठमाडौं । गायिका रितु कँडेलको “कहाँ हो तिम्रो मावल ´´बोलको नयाँ लोक रोइला गीत रिलिज भएको छ ।
बुधबार साँझ गायिका कँडेलले आफ्नै यूट्यव मार्फत् गीत रिलिज गरिएको जानकारी दिनुभयो ।
शिरिष देवकोटाको शब्द र सँगीत रहेको गीतमा गायिका कँडेल र शिरिष देवकोटाको सुमधुर स्वर रहेको छ ।
गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी र लोमश शर्माको अभिनय रहेको छ ।
समधुरस्वर कि धनी रितु कडेँल धेरै कार्यक्रममा व्यस्तता भएको गायिका को रुपमा लिईन्छ।उनी सदावर गायिका हुन्।


