Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत

२६ जेठ , काठमाडौं । ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

प्रहरीका अनुसार किशोरीलाईबलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई पक्राउ गरेको छ ।

ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ मिलनले बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment