Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेसको यो सरकार एकलौटी होइन, धेरै दाबी गर्न मिल्दैन : प्रधानमन्त्री शेरबहादुर देउवा

२९ जेठ , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकार कांग्रेसको एकलौटी सरकार नभएकोले धेरै दाबी गर्न नमिल्ने बताएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले आइतबार काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै विभिन्न विषयमा कांग्रेस नेता/कार्यकर्ताले दाबी गर्न नमिल्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भने, ‘यो कांग्रेसको नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै