Comments Add Comment

Advertisment

SKIP THIS

माछा मार्ने क्रममा दुईजनाको मृत्यु

२९ जेठ , काठमाडौैं । माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएएको छ । आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ (मामा र फुपूको छोरा) माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएको हो ।

भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment