Comments Add Comment

Advertisment

SKIP THIS

विद्यार्थीलाई पनि सहुलियत चुलोको व्यवस्था गर्न नेविसंघको माग

३१ जेष्ठ , काठमाडौं । नेपाल विद्यार्थी संघले विद्यार्थीलाई पनि सहुलियत चुलोको व्यवस्था गर्न माग गरेको छ ।

नेविसंघले आज बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रमा सरकारले बितरण गर्न लागेको बैकल्पिक चुलो दुरदराजबाट काठमाडौंमा शिक्षा हासिल गर्न आएका विद्यार्थीलाई पनि सहज रुपमा बितरण गरियोस भनि ज्ञापनपत्र बुझाएका छन् ।

केन्द्रका प्राविधिक निर्देशक डा नारायण प्रसाद अधिकारीलाई नेविसंघका अध्यक्षद्वय डोजाङ सेर्पाले कार्यालयको प्राङ्गणमा ज्ञापन पत्र बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै