एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरू -
Comments Add Comment

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरू

३१ जेठ , काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ ।

केन्द्रिय कार्यालय आलोकनगरमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक अवस्था, स्थानीय चुनावको समीक्षासहित संघीय निर्वाचनमा पार्टीको रणनीतिका सम्बन्धमा छलफल हुने पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

यसअघि बसेको पार्टीको सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढंगले समीक्षा गर्न सबै प्रदेशमा १–१ जना सचिवालयका सदस्यलाई खटाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै