Comments Add Comment

Advertisment

SKIP THIS

नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न माओवादी सांसद राम कार्कीको आग्रह

३ असार , काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद राम कार्कीले नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि पहल गर्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले नेपालको तटस्थ रहने परराष्ट्र नीतिलाई कायम राख्न जोड दिए ।

उनले भने, ‘अब यो क्षेत्रलाई शान्ति क्षेत्र बनाउन पहल गरौं । हाम्रा छिमेकी देशलाई यसबारे एउटा प्रस्तावना लेखौँ । हाम्रो तटस्थतालाई जोगाऔँ । पढेको बुझेको परराष्ट्रमन्त्री पाएका छौं । उहाँको पालामा नै शुरू गरौ न।’ सांसद कार्कीले नेपालको परराष्ट्रनीति कमजोर भएकोले यसलाई सशक्त बनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै