Comments Add Comment

सार्वजनिक सवारी सधानको भाडा बढ्यो, कुन ठाउँको कति ? (सूचीसहित)

६ असार , काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय व्यवस्था विभागले भाडा समायोजन गरेको छ । यातायात व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताअनुसार नै भाडा समायोजन भएको हो ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले वृद्धि भएमा वा घटेमा अन्तर प्रदेश सार्वजनिक यातायताका यात्रुवाहक तथा मालवाहक सवारीको भाडा दर इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा समायोजन गरेको यातायात व्यवस्था विभागले जनाएको हो ।

सरकारले हालै १६ प्रतिशत भन्दा बढी हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । विभागका अनुसार पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सावरी सधानमा ९.९४ प्रतिशत, यात्रुवाहक सावरी सधानमा ५.३० प्रतिशत, तराइको बाटोमा सञ्चालन हुने मालवाहक सावरी सधानमा ७.७ प्रतिशत भडा वृद्धि भएको हो ।

कहाँ पुगेको भाडा दर कति ?

2079.03.06aNaTaRaPaRaThaShaBhaDaThaRa2022-06-20_12-28-38-219

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै