Comments Add Comment

Advertisment

SKIP THIS

बज्ने भयो संसद भवनभित्र रवि लामिछानेको घण्टि

७ असार , काठमाडौं ।  रवि लामिछानेले नयाँ पार्टीको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गर्दै पत्रकारिताबाट राजनीतिमा प्रवेश सँगै घण्टि चुनाव चिन्ह लिएका छन् ।

लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् । लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको जिकिर गरेका छन् ।

आफ्नो पार्टी पुराना पार्टीभन्दा फरक रहेको दाबी समेत गरेका छन् । उनले घन्टि बजाएर कार्यक्रमलाई समापन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै