Comments Add Comment

Advertisment

SKIP THIS

गगनले भेटे गभर्नर, अर्थतन्त्र सुधारका विषयमा छलफल

१० असार , काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटेका छन् ।

राष्ट्र बैंकका वरिष्ठ अधिकारीसमेत सहभागि भेटमा हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधनका विषयमा छलफल भएको थापाले बताए । राष्ट्र बैंक अहिले मौद्रिक नीति ल्याउन तयारी गरिरहेको छ ।

राष्ट्र बैंकले अर्थतन्त्रमा देखिएका यी लगायत समस्या समाधानका उपायसहित मौद्रिक नीति तयार पर्ने अपेक्षा लिएको थापाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै