Comments Add Comment

Advertisment

SKIP THIS

विमानस्थलबाट सय ग्राम सुनसहित १ जना पक्राउ

१० असार , काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुनसहित १ जना पक्राउ परेका छन ।

आज सलाम एयरवेजको उडान नं. ४२७ मार्फत ओमनबाट आएका सिराहाका निरन्जन कुमार सिंहको साथबाट उक्त सुन बरामद भएको हो ।

भन्सार कार्यालयका अनुसार सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० ग्राम सुन लुकाई ल्याएका थिए । विमानस्थलमा चेक गर्ने क्रममा भेटेपछि सिंहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै