Comments Add Comment

माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता

१० असार , काठमाडौं । जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १ मा पोखरीमा जमेको पानीमा माछा मार्न गएका एक युवक डुबेर वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवका अनुसार आज बिहान भरतपुर-२ आँपटारी बस्ने २४ वर्षीय राम रिजाल माछा मार्ने क्रममा अड्किएको बल्छीनिकाल्ने क्रममा डुबेर वेपत्ता भएका हुन् ।

वेपत्ता रिजालको विपद् व्यवस्थापन सहितको प्रहरी उद्धार टोलीले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै