Comments Add Comment

Advertisment

SKIP THIS

तिनाउमा पानीको सतह बढ्यो

१४ असार , काठमाडौं । लगातारको वर्षासँगै बुटवलको तिनाउ नदीमा मंगलबार बिहान पानीको सतह बढेको छ ।

रुपन्देही, चुरे र आसपासको माथिल्लो क्षेत्रमा पनि ३ दिनदेखि निरन्तर पानी परिरहेकाले बाढीको सम्भावना रहेको छ । यसले तटीय क्षेत्रमा जोखिम बढाएको छ ।

आवश्यक सुरक्षा सतर्कता अपनाउन स्थानीय प्रशासनले नदीको आसपासका क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै