Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा नियुक्ति (सूचीसहित)

१५ असार , काठमाडौं । सशस्त्र प्रहरीका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन् ।

सरकारको सोमबारको सचिवस्तरको निर्णयानुसार ३७ जना डीएसपीलाई एसपीमा बढुवा गरेर नियुक्ति गरिएको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षकलाई सेवा, साधारण समूह, साधारण उपसमूहतर्फकाे पदमा जेष्ठताक्रम कायम हुने गरी बढुवा नियुक्ति गरिएकाे जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै