Comments Add Comment

Advertisment

SKIP THIS

चार वर्षीया बालिकाकाे पाठेघरमा काठको टुक्रा भेटियो, परिवारद्वारा सहयोगको अपील

१७ असार , काठमाडौं । तनहुँकी चार वर्षकी एक बालिकाको पाठेघरमा काठको टुक्रा भेटिएको छ । व्यास नगरपालिका वडा नं. ११ सेराकी युविना थापा मगरको पाठेघरमा काठको टुक्रा भेटिएको हो ।

युविनालाई २ असारमा स्थानीय बुल्दी खोलाले बगाएको थियो । सोही क्रममा उनको पाठेघरमा काठको टुक्रा पुगेको आशंका गरिएको छ । उनको हाल पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

बालिकाकी आमा छनुमाया थापा मगरले छोरीको उपचारमा सहयोग गरिदिन अपिल गरेकी छन् । सहयोगका लागि आमा छुनुमाया मगरलाई ९८१७१८३१०८ मा सम्पर्क गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै