Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी विष्णु कुमार केसीलाई

१ माघ, काठमाडौ । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णु कुमार केसीले केन्द्रीय प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

यसअघिका प्रवक्ता एसएसपी वषन्तबहादुर कुँवरको महानगरीय अपराध महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय) मा सरुवा भएपछि केहि दिनको लागि प्रवक्ताको जिम्मेवारी डीआईजी मुकुन्दराज आचार्यले पाएका थिए ।

आईजी आचार्यलाई हटाएर प्रहरी प्रधान कार्यलयले जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबाट प्रहरी महानिरीक्षक ९आईजीपी० को सचिवालयमा सरुवा भएका एसएसपी केसीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै