Comments Add Comment

Advertisment

SKIP THIS

भारतको मणिपुरमा भग्नावशेषमा पुरिएर मृत्यु हुनेको सङख्या १८ पुग्यो

१८ असार , काठमाडौं । भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर १८ जनाको मृत्यु भएको छ ।

पहिरोमा परी १८ जना घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको जनाइएको ।

निर्माणाधीन रेलमार्गको सुरक्षाका लागि नोने जिल्लाको तुपुल रेलवे स्टेसन नजिक तैनाथ भारतीय सेनाको १०७ टेरिटोरियल आर्मीको कम्पनी लोकेसन नजिक बुधबार र बिहीबार राति पहिरो गएको थियो।

भारतीय रेलवे, नागरिक प्रशासन, एनडिआरएफ, एसडिआरएफ र नोनी जिल्लाका स्थानीय खोजी कार्यमा जुटिरहेको छन्। पहिरोमा परी ५० भन्दा धेरै बेपत्ता भएको अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै