Comments Add Comment

Advertisment

SKIP THIS

बाघको आक्रमणबाट एक महिला घाइते

१८ असार , काठमाडौं । चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

चितवन प्रहरीका अनुसार आज बिहान सिम्रेनी निवासी ३८ वर्षीया बालिका गुरुङलाई खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रमम बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट गम्भीर घाइते भएकी गुरुङलाई पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै