Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेता निगगढमा

१८ असार , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनको टोली बारा पुगेका छन् ।

निमार्णाधिन निगगढ अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उद्देश्यले गठबन्धनका शीर्ष नेता सो क्षेत्र पुगेका हुन् ।

प्रधानमन्त्रीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता टोलीमा छन् ।

विमानस्थलको स्थलगत निरीक्षण गरेर टोली आजै काठमाडौं फर्कने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै