Comments Add Comment

Advertisment

SKIP THIS

केएमसी होस्टलकी कर्मचारी मृत अवस्थामा फेला

१९ असार , काठमाडौं । काठमाडौँको बुद्धनगरस्थित केएमसी होस्टलमा कार्यरत कर्मचारी मृत अवस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काभ्रे घर भएकी २१ वर्षीया रमा रायमाझी गएराति मृत अवस्थामा फेला परेकी हुन् ।

छात्रा होस्टलमा कार्यरत रमालाई झुण्डेको अवस्थामा देखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए । उनको शव घटनास्थलमै रहेको र मृतकका वुवा आमा गएराति काभ्रेबाट काठमाडौँ आएका छन् । घटनाबारे थप अनुसन्धान प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै