Comments Add Comment

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशका वनमन्त्री र बाँके जिल्ला प्रहरी प्रमुख एसपीले गरे वृक्षारोपण

(महेन्द्र सिंह ) बाँके । कोहलपुर नगरपालिकाका तीन वटा वडा जोड्ने नेपालगन्ज कोहलपुर सडक खण्डमा वृक्षारोपण गरिएको छ । 

सोमबार विहान एक कार्यक्रमका बीच वडा नम्बर ८,९ र १४ मा पर्ने सडक क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

उक्त वृक्षारोपणको लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाले उद्घाटन गरेका थिए ।

वृक्षारोपण कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी तथा जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी,जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै