Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी केन्द्रको बैठक स्थगित

२२ असार , काठमाडौँ । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

पार्टीमा सांसद रहेका नेताहरु प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुपर्ने भएकाले बुधबारका लागि बैठक स्थगित भएको माओवादी केन्द्रका एक नेताले बताए । उनका अनुसार बैठक भोली बिहिबार बिहान ११ बजेसम्मका लागि सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment